play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

अत्यावश्यक बाहेकका काममा घरबाहिर नजान क्रिकेटर पारस खड्काको अपिल

0

चैत ०९, क्रिकेटर पारस खड्काले अत्यावश्यक बाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् ।नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

अहिले सहज परिस्थिति नभएको भन्दै उनले सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्कि सरकार र सम्बद्ध निकायलाई सहयोग गर्न आग्रह गरे ।उनले सबै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न अपिलसमेत गरेका छन् ।

Share.

Leave A Reply