बङगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत बिजयी
अषाढ १, बङगलादेशलाई ९ विकेटले पराजित गर्दो भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाईनलमा प्रबेश गरेको छ । केहि बेर अघि सकिएको खेलमा बङगलादेशले दिएको लक्ष्य भारतले ४० दशमलब १ ओभरको समाप्तिमा १ विकेटको क्षेतिमा पुरा ग¥यो । भारतका रोहित शर्मा १२३ र बिराट कोहोलि ९६ रनमा नटआउट रहे ।यसअघि बर्मिङघममा इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ … Continue reading बङगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत बिजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed