play_circle_outline On Air

बितेका पल

play_circle_outline On Air

बितेका पल

युरोकप स्थगित गर्न ईटालीको आग्रह

0

चैत्र,३।
सिरि ए फुटबलको सिजन पुरा गर्न युरो २०२० स्थगित गर्न ईटाली फुटबल महासंघले आह्वान गरेको छ । कोरोना भाईरसका कारण स्थगित सिरि एको बाँकी खेल पुरा गर्न युरोकप स्थगित गर्न ईटालीको माग छ ।महासंघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफुले सो प्रस्ताव लैजाने बताएका छन् ।सिरि ए फुटबल गत मंगलबारबाट स्थगित छ । भाईरसका कारण ईटालीले सबैभन्दा ठुलो घाटा ब्यहोरेको छ ।

Share.

Leave A Reply