प्रधानमन्त्री, दलका नेता र आयोग पदाधिकारीबीच छलफल
१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बारेमा केन्द्रित रहेर सत्ताधारी दलका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज विहान भइरहेको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमको निकासस्वरुप दोस्रो चरणको निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति कायम गर्न भइरहेका प्रयास र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउने विषयमा केन्द्रित … Continue reading प्रधानमन्त्री, दलका नेता र आयोग पदाधिकारीबीच छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed