राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए राजपा नेपालका कार्यकर्ता
जेठ ३१ । आफ्ना माग पुरा नभएको भन्दै निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरु विभिन्न जिल्लामा निर्वाचन विथोल्ने गतिविधिमा उत्रिएका छन् ।यसै क्रममा बुधबार सप्तरीको राजविराजमा उनीहरुले निर्वाचन प्रशिक्षणसम्बन्धी तालिम विथोलेका छन् । सहायक मतदान अधिकृतका लागि निर्वाचन आयोगले स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना गरेको तालिम राजपा नेपालका कार्यकर्ताहरुले … Continue reading राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए राजपा नेपालका कार्यकर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed