जेष्ठ ३१, आई सी सी च्याम्पियन्स ट्रफीको पहिलो सेमी फाईनलमा आज पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे कार्डिफना हुनेछ / इंग्ल्याण्ड ईयान मोर्गन र पाकिस्तान सरफराजको कप्तानीमा मैदानमा उत्रदैछ .प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा भोलि भारत र बंगलादेश भिड्नेछन् ।
आई सी सी च्याम्पियन्स ट्रफीको पहिलो सेमी फाईनलमा आज पाकिस्तानले इंग्ल्याण्डको सामना गर्दै
0
Share.