play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

विष्णु र ढाकारामको मलेवा चरी सार्वजनिक

0

सिनर्जी संवाददाता,
फागुन ४ ।
गायक ढाकाराम पौडेलको स्वरमा रहेको “मलेवा चरी” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । गत बिहीबार पौडेलले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । गीतमा महिलाको स्वर विष्णु माझीले भरेकी हुन् । गीतको शब्द श्रीकृष्ण बम मल्लले तयार पारेका हुन् भने संगीत पनि मल्लकै हो । म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका हुन् । १० मिनेट ३३ सेकेण्ड लामो म्युजिक भिडियोमा शिल्पा पोख्रेल र पुष्प खड्काले समेत नृत्य प्रस्तुत गरेका छन् । गीतलाई युट्युबमा हेर्ने दर्शकहरूको संख्या बढ्ने क्रममा रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
https://youtu.be/tx42BRvdhvw

Share.

Leave A Reply