play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर जितपुरका युवा क्लबले सचेतना मुलक कार्यक्रम गदै

0

फागुन ३, भरतपुर महानगरपालिका वडा नं २८जितपुरका युवा क्लबले भोलि (आईतबार) लागु औषध तथा दुव्र्यसन सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथीमा वडा नं २८ का वडा अध्यक्ष आश बहादुर कुमाल रहनुहुनेछ ,भने उक्त कार्यक्रम जितपुर श्री सरस्वती मा बि को प्राङगणमा हुने क्लबका अध्यक्ष सुन्दर तामाङले जानकारी दिनुभयो ।

Share.

Leave A Reply