play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी

0

फागुन,३।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २ वर्षमा गरेका कामबारे संसदमा सम्बोधन गरिरहनुभएको छ । संसदको शुक्रबारको बैठकमै प्रधानमन्त्रीले संबोधन गर्ने तय भएको भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण सम्बोधन आज शनिबारका लागि सरेको थयो ।

Share.

Leave A Reply