play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रतिनिधिसभाको बैठक आज बस्दै,सरकारको २ वर्षे कामको समीक्षाबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने

0


फागुन ३,
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारले २ वर्षमा गरेका कामबारे संसदमार्फत जानकारी दिनुहुने भएको छ ।

संसदको शुक्रबारको बैठकमै प्रधानमन्त्रीले संबोधन गर्ने तय भएको भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण सम्बोधन आज शनिबारका लागि सरेको संसद सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तयारी रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।

Share.

Leave A Reply