play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री ओलीद्धारा सम्बोधन गर्ने

0

फागुन २,
प्रधानमन्त्री ओलील आज संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले आज संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् । दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने बताइएको छ । केपी ओलीको नेतृत्वमा सरकार गठन भएको शनिबार दुई वर्ष पूरा हुँदै छ । तत्कालीन एमालेका अध्यक्ष रहेका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकिकरण भएको थियो।

Share.

Leave A Reply