play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सन्दीप र सुशन चम्किदा अमेरिका ३५ रनमा अलआउट

0

माघ २९, आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३५ रनको लक्ष्य दिएको छ ।

नेपाली स्पिनर चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो ।नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । यस्तै सुशन भारीले ४ विकेट लिए ।

Share.

Leave A Reply