ओमानद्वारा अमेरिकालाई २७७ रनको लक्ष्य

0

माघ २८,
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अहिले ओमान र अमेरिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमानले अमेरिकालाई जितका लागि २ सय ७७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । अहिले अमेरिकाले जबाफी ब्याटिङ गर्दै ।

Share.

Leave A Reply