एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार -महोत्तरी
जेठ ३० – महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार भएको छ । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले मंगलबार बिहानै ढुङ्गामुढा गरेका छन् । बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च … Continue reading एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार -महोत्तरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed