यस कारण पनि कतारलाई झुकाउन सक्दैनन् सम्बन्ध तोडेका मुलुकले

जेठ ३० । विभिन्न खाडी मुलुकले कतारसँगको सम्बन्ध तोडे पनि उसलाई दीर्घकालिन रुपमा कसैले पनि झुकाउन सक्ने अवस्था छैन । सानो मुलुक भएर पनि सम्पन्न मुलुकको सूचीमा रहेको कतारसँग प्राकृतिक ग्याँसको भण्डार नै छ । प्राकृतिक ग्यासको भण्डारकै कारण कतारले छोटो समयमा ठूलो आर्थिक वृद्धि हासिल गरेको हो भने कतारबाट निर्यात हुने प्राकृतिक ग्यास कयौं … Continue reading यस कारण पनि कतारलाई झुकाउन सक्दैनन् सम्बन्ध तोडेका मुलुकले