play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नयाँ व्यवस्थापन सहित देव हस्पिटल

0

माघ १५, भरतपुरमा नयाँ व्यवस्थापन सहित देव हस्पीटल संचालनमा आएको छ । पुरानो एडभान्स कम्युनिटी हस्पिटललाई नयाँ व्यवस्थापन सहित सेवासुविद्या थप गर्दै देव हस्पिटल नाम बाट संचालनमा ल्याईएको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चौविसैघण्टा इमरजेन्सी र फार्मेसी सेवा सहित हस्पीटल संचालनमा ल्याएको समितिका अध्यक्ष प्रविन रानाभाटले जानकारी दिनुभयो ।उहाँका अनुसार २५ सैयाकोे हस्पिटलमा २ वटा अप्रेशनकक्ष रहनेछ । हस्पिटलले आ.सि.यू. सहितको ७ बेर्डको सघन उपचार कक्ष र अत्याधुनिक मेशिन सहितको प्रयोगशााला समेत संचालनमा ल्याएको छ ।

Share.

Leave A Reply