play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

निर्भयाका दोषीहरुलाइ फाँसी दिइने पक्का

0

माघ १५, निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेको छ ।राष्ट्रपति रामनाथ कोबिन्दले जनवरी १७ तारिखमा मुकेशको दया याचिका अस्विकार गरेपछि जनवरी १९ तारिखमा यसको न्यायिक समीक्षाको माग गरिएको थियो । दोषी अक्षय ठाकुरले सर्वोच्च अदालतमा क्यूरेटिव पिटिशन दर्ता गरेका थिए ।

अब चारैजना दोषीलाई फेब्रुअरी १ मा बिहान ६ बजे तिहाड जेलभित्र फाँसी दिने निश्चित भएको छ ।निर्णय आएपछि निर्भयाकी आमाले अब आफूले पूर्ण न्याय पाउने कुरामा आशावादी भएको बताइन् ।

Share.

Leave A Reply