play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

आज सुनचाँदीकाे भाउ घट्याे

0

माघ १५, आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।सुन आज तोलाको ७५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply