play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनको भाउ यथावत हुदा चाँदीको भाउ ५ रुपैयाँले घट्याे

0

माघ १४, सुनको भाउमा मंगलबार कुनै घटबढ भएको छैन । मंगलबार सुन प्रति तोला ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार सुनको भाउ तोलामा आइतबारकाे भन्दा ५ सय रुपैयाँ बढेेर ७६ हजार थियो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेर ८ सय ९५ रुपैयाँमा प्रति तोला कारोबार भैरहेको छ ।

Share.

Leave A Reply