play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

चितवनमा सरकारी कार्यालयले नै तिर्दैनन् पानीको महशुल

0

माघ १४,
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बक्यौता रकम बढ्दै गएको छ ।

जिल्लाका सरकारी कार्यालय, उद्योग, विभिन्न संघ संस्था तथा व्यवसायीहरुले नियमित रुपमा रकम नतिर्दा बक्यौता रकम बढ्दै गएको हो ।कार्यालयका अनुसार, अघिल्ला वर्षहरुको ३० लाख रुपैयाँ जरिवाना बाहेकको महशुल उठाउन बाँकी छ । साना ग्राहकबाट भन्दा पनि ठुला व्यापारी तथा विभिन्न संघसंस्थाले ठूलो रकम तिरेका छैनन् । विषेशगरि वडा नम्बर १, २, ३, ४ र १० का पुराना ग्राहकहरुबाट बढी रकम उठ्न बाँकी रहेको बरालले जानकारी दिए ।

Share.

Leave A Reply