play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

सुनकाे भाउ आज पनि बढ्याे

0

माघ १०, सुनको भाउ आज शुक्रबार फेरि बढेको छ ।सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि तोलामा २ सय रुपैयाँ बढेर सुन ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply