play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

सुनको मुल्य घट्यो

0

पुष २४, आज सुनको मुल्य घटेको छ । हिजो ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ७५ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुन भने ७५ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Share.

Leave A Reply