बद्रीनाथबाट तीर्थालु लिएर फर्कन लागेको हेलिकोप्टर दुर्घटना
जेठ २७। भारतको उत्तराखण्ड राज्यस्थित प्रशिद्ध तीर्थस्थल बद्रीनाथबाट तीर्थालु लिएर फर्कन लागेको हेलिकोप्टर शनिबार बिहान दुर्घटना भएको छ ।उडेको केहीबेरमै हेलिकोप्टर जमिनमा खसेको थियो । दुर्घटनामा हेलिकोप्टरको पङ्खाले काटिएर एकजनाको मृत्यु भएको छ भने चालक दलका दुई सदस्य घाइते भएका छन् ।अधिकारीहरुका अनुसार हेलिकोप्टरमा ८ जना सवार थिए । जमिनमा खस्नासाथ भाग्ने क्रममा हेलिकोप्टरको पङ्खाले … Continue reading बद्रीनाथबाट तीर्थालु लिएर फर्कन लागेको हेलिकोप्टर दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed