play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

च्याम्पियन्स ट्रफी क्रिकेटको समुह ए अन्तर्गत आज न्युजिल्याण्डले बंगलादेसको सामना गर्ने

0

जेठ २६, च्याम्पियन्स ट्रफी क्रिकेट को समुह ए अन्तर्गत आज न्युजिल्याण्डले बंगलादेसको सामना गर्ने भएको छ २ खेल खेलेको न्युजिल्याण्डले १ मा हार र १ मा बराबरी खेल्दै अंक तालिकाको पुछारमा रहदा बंगलादेसले पनि १ मा हार र १ मा बराबरी खेल्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ यसअघि हिजो सम्पन्न समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ। श्रीलंकाको यो जितसँगै समूह बी बाट सेमिफाईनल प्रवेशको सम्भावना निकै रोचक बनेको छ ।समूहका सबै चार टोली भारत, दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानको समान २-२ अंक भएको छ । अन्तिम खेलपछि जुनसुकै टोली सेमिफाईनलमा प्रवेश गर्न सक्नेछ ।समूहको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

Share.

Leave A Reply