play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

१३ औं सागमा नेपालको स्वर्ण ३७ पुग्यो

0


मंसिर,२० ।
१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका छन् । उनले निर्धा्रित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् । पार्कीले पदक हात पारेसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ । २७ रजत र ३९ कास्य सहित नेपालले १०३ पदक जितेको छ । ६७ स्वर्ण सहित भारत अग्रस्थानमा रहेको छ ।

Share.

Leave A Reply