play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३ औं सागमा २२ स्वर्णसहित नेपाल अग्रस्थानमा

0

मंसिर १७ ।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेपछि यो सागमा नेपालको स्वर्ण संख्या २२ पुगेको छ । तेस्रो दिन काजल श्रेष्ठ,सुनिता, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन । १३ औं सागको दोस्रो दिन नेपालले १५ स्वर्ण जितेको थियो । यो सँगै नेपालले १३ औं सागमा आएर स्वर्ण संख्या एक सय र्पुयाएको छ । १२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो । नेपालले अहिलेसम्म १२५ रजत र २८० कास्य जितीसकेको छ ।

Share.

Leave A Reply