play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३ औं सागमा २० स्वर्ण सहित नेपाल अग्रस्थानमा

0


मंसिर, १७ ।
काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । नेपालले २० स्वर्ण हात पारेको हो । हिजो बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जिते । १७ औं उसुकै सुस्मिता तामाङले हात पारिन् भने १८ औं स्वर्ण हिमाल टमटा र १९ औं स्वर्ण नविन रसाईलीले जितेका हुन् । त्यस्तै २० औं स्वर्ण सन्तोषी श्रेष्ठले हात पारेकी हुन् । उनले १० हजार मिटरको दौडमा स्वर्ण प्राप्त गरिन् । नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।

Share.

Leave A Reply