play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३ औं साग करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण

0


मंसिर,१६ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो । नेपाली टिममा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेकी छिन् । समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो ।

Share.

Leave A Reply