play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

खैरहनी ४ र ५ मा नेपालि कांग्रेसका उमेद्वार विजयी

0

भरतपुर १४, खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपालि कांग्रेसकी प्रतिमा कार्की ८४२ मतले सहित ९६ मतान्तर ले विजयी भएकी छिन नेकपा का निकटतम प्रतिदोंदी पुन नारायण प्रधान ले ७५२ मत प्राप्त गरेका छन् यस्तै वाडानम्बर ५ मा देब बहादुर बस्नेतले ११३८ मत प्राप्त गर्दा नेकपाका निकटतम प्रतिदोंदी बेद बहादुर अधिकारिले भने ९८६ मत पाएका छन्

Share.

Leave A Reply