play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

देउवाले छिटो सत्ता छाड भनेर राजीनामा दिएको होइन : प्रचण्ड

0

जेठ २३ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुको दवावका कारण आफूले राजीनामा दिएको भन्ने कुरा गलत भएको बताउनुभएको छ । व्यावस्थापिका संसदको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको दवाव दिएका कारण नभइ दुइ दलबिच भएको समझदारी कार्यान्वयन गर्न राजीनामा दिएको बताउनुभयो ।चैतभित्र स्थानिय तहको चुनाव गराएर राजीनामा दिने सहमती भएको तर विभिन्न कारणले बैशाखको ३१ गते चुनाव भएका कारण जेठमा मात्रै राजीनामा दिएको उहाँको भनाई छ ।

Share.

Leave A Reply