play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

नेप्लिज युथद्धारा अबुर्द रोग बिरुद्ध जनचेतना

0

चितवन, मंसिर, ६ ।

नेप्लिज युथ अगेन्स्ट क्यान्सरले आज अबुर्द रोग बिरुद्ध जनचेतनामुलक कार्यक्रम गरेको छ । भरतपुर १० स्थित नारायणी नमुना माध्यामिक विद्यालयमा सो कार्यक्रम गरेको हो । “क्यान्सर पहिचान सिघ्र समाधान” भन्ने मुल नाराका साथ अबुर्द रोग बिरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष अमित सापकोटाले जानकारी दिनुभयो ।

 

संस्थाको यस्ता अभियान निरन्तर रुपमा अगाडी बढाईरहेको उहाँल बताउनुभयोे । यसैगरी नोभेम्बर महिनालाई नो लङ क्यान्सर महिना सफल बनाउने उद्धेश्यले विभिन्न सामाजिक संघसस्था संग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको थियो । जसमा आयोजक नेप्लिज युथ अगेन्स्ट क्यान्सर ,सहआयोजक भरतपुर महानगरपालिका युवा सन्जाल, रोटरी क्लव अफ चितवन लगाएत दारी ग्याङ ,चितवन समावेश थिए ।

Share.

Leave A Reply