play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

सुनको मूल्य घट्यो

0

कात्तिक, २२ ।
सुनको मूल्य आज सात सयले घटेको छ। हिजो तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भइरहको छ ।

 

Share.

Leave A Reply