play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अन्तराष्ट्रिय सौन्र्दय प्रतियोगितामा बिमल

0

भरतपुर । मलेसियामा यहि नोभेम्वर ४ वाट सुरु हुने मिष्टर कन्टिनेण्टल इन्टरनेशनल २०१९ मा नेपालको प्रतिनिधित्व गदै चितवनका विमल सुवेदी सहभागि हुने भएका छन ।
विमल मञ्जरी ग्रुपले आयोजना गरेको म्यान अफ नेपालका उपाधि विजेता हुन भने उनले यस अघि मिष्टर चितवन एसइइ मा रनर अपको उपाधि समेत पाएका थिए ।

विमल ५ फिट ११ इन्च अग्ला रहेका छन भने उनि अहिले १८ बर्षका भए । उनले नेपालको पहचिान झल्कने विभिन्न किसिमका पहिरनमा आफुलाइ प्रस्तुत गर्नेछन ।

प्रतियोगितामा नेपालको तर्फ वाट निर्णायकमा मिस नेपाल २००० उषा खड्की , डिजनाइनर रविन परियार पनि सहभागि हुने नेपालका लागी प्रतियोगिताका नेशनल डिरेक्टर पुर्ण बहादुर मगर ”बिशाल”ले बताए ।

Share.

Leave A Reply