play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

0

असोज,१५ ।
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ६९ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply