play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

भरतपुरमा च्यातिएको मतपत्रको संख्या सार्वजनिक , ९० मतपत्र च्यातिएको भेटियो

0

जेष्ठ १८, भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा आज शिलबन्दी खोलिएको थियो । भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भरतपुर महानगरपालिका वडा नम्वर १९ मा जम्मा खसेको २ हजार ८ सय ९७ मत मध्ये च्यातिनु अगाडी १ हजार ८ सय ९ मत गनेको र बाकी मत मध्ये ९ सय ९८ मत सग्ला र ९० मत च्यातिएको बताउनुभएको छ।

Share.

Leave A Reply