सुनको मूल्यमा केही गिरावट

0

असोज,१३ ।
नेपाली बजामार सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ । हिजो तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ । चाँदी पनि आज रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।

Share.

Leave A Reply