play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

भोलीको चितवन बन्द फिर्ताबारे एमाले चितवनले छलफल गर्दै

0

जेठ १७,
नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचारु गर्न माग गर्दै भोलीका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिनेबारे केन्द्रसँग समन्वय गरिरहेको जनाएको छ । बन्दले जनताको भावनाको कदर नगर्ने भन्दै बन्द फिर्ता लिने किसीमले केन्द्रसँग छलफल भईरहेको नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले सिनर्जीसँगको कुराकानीमा बताउनुभयो । औपचारीक निर्णय भएपछि विज्ञप्ति जारी गरिने उहाँ जानकारी दिनुभयो ।

Share.

Leave A Reply