play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सुनकोे मूल्य बढ्यो

0

भदौ ३० ।
आज सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरेहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ । चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । चाँदी ८ सय ४० मा कारोबार भएको थियो ।

Share.

Leave A Reply