अमेरिकाद्वारा मिसाइल सफल परीक्षण
जेठ १७ – अमेरिकाले अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । अमेरिकाले पहिलो पटक आइसिबिएम विरुद्ध सुरक्षा प्रणालीको सफल परीक्षण गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको हवाई अड्डाबाट जमिनमा आधारित सुरक्षा प्रणालीको सफल परीक्षण गरिएको अमेरिकी मिसाइल सुरक्षा एजेन्सी (एमडिए) ले जनाएको छ । … Continue reading अमेरिकाद्वारा मिसाइल सफल परीक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed