इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिए

जेठ १६ । इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिएका छन् । घटनामा थुप्रै घाइते भएका छन् ।इराकको राजधानी बग्दादमा रहेको आइसक्रिम पसल बाहिर आत्मघाती बिस्फोट भएको हो ।शिया समुदायको बाहुल्य रहेको स्थानमा भएको बिस्फोटमा मारिनेमा अधिकांश मुश्लिमहरुको महान चाड रमदान मनाइरहेकाहरु परेको वताइएको छ । बिस्फोटबाट केही भवन र सवारीसाधनमा क्षति पुगेको छ … Continue reading इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिए