play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

जम्मु काश्मीरको मुद्दामा पाकिस्तानले अन्तर्रा्ष्ट्रिय समर्थन पाएन

0

एजेन्सी, भदौ २६ । पाकिस्तान जम्मकाश्मिरको मुद्दामा अन्तर्रा्ष्ट्रिय समर्थन पाउन असफल भएको छ । पाकिस्तानले अन्तर्रा्ष्ट्रिय समर्थन नपाउनमा प्रधानमन्त्री इमरान खान जिम्मेवार रहेको पाकिस्तानको गृहमन्त्री बिग्रेडियर एजान अहमदले बताएका छन् । इमरान खान र उनको सरकारले देशको छवि बिगारिरहेको उनले आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री बेनजीर भुट्टो, परवेज मुसरफले देशको छवि बिगिर्नुमा पुर्व प्रधानमन्त्री जिम्मेवार रहेको उनले बताए।

Share.

Leave A Reply