play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ

0

चितवन, भदौ, २५ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १५ जनालाई पक्राउ गरेको हो । सो क्रममा भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

Share.

Leave A Reply