play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

0

भदौ,२४ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज दिउँसो १२ बजेपछि लागु हुने गरी मट्टीतेल डिजल र पेट्रोलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल–मट्टीतेलको प्रतिलिटर ९५ खुद्रा मूल्य कायम भएको छ ।

Share.

Leave A Reply