play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

सुनको मूल्य तोलामा सात सयले घट्यो

0

भदौ, २४ ।
नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । हिजो ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply