play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सुनको मूल्य दुईसय रुपैयाँले बढ्यो

0

भदौ,२३ ।
आज नेपाली बजारमा सुनको मूल्य दुईसय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७१ हजार ७ सयले कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य पनि आज २ सय रुपैयाँले नै बढेको छ । हिजो प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज ७१ हजार ४०० मा कारोबार भइरहेको छ । अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो । यस्तै चाँदी हिजोको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply