play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

युएस ओपन टेनिसको उपाधि नाडाललाई

0

भदौ २३ ।
युएस ओपन टेनिसको उपाधि राफेल नाडालले जितेका छन् । निकैनै प्रतिस्पर्धात्मक खेलमा रसियाका डेनियल मेदवेदेवलाई हराउँदै नाडालले युएस ओपन टेनिसको उपाधि जितेका हुन् । दोस्रो वरियताका स्पेनिस नाडालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जित निकाल्न सफल भए ।योसंगै नाडालले १९ औ ग्रान्डस्लाम जित्न सफल भएका छन् । नाडाल अब रोजर फेडेररको २० औ ग्रान्डस्लाम बराबरी गर्न मात्र एक उपाधि पछाडी छन् । जितपछि नाडालले उपाधि भिडन्त निकै रोमाञ्चक रहेको बताएका छन् ।

Share.

Leave A Reply