play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

शक्तिखोरमा बलेरोको ठक्करबाट बालकको मृत्यु

0

चितवन २२ भदौ । पुर्वी चितवनको शक्तिखोरमा कुखुरा बोक्ने गाडिको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु भएको छ । गोरर्खा घर भई शक्तीखोर ९ सिद्दी बस्दै आएका हमिग मियाँलाई बाटो काट्ने क्रममा बलेरोले ठक्कर दिएको हो । कुखुरा बोकेर टाँडी तर्फ आउदै गरेको ना ४ च २५५८ नं को गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

Share.

Leave A Reply