play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

0

भदौ,२२ ।
हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको हो । यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । गएको शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो ।

Share.

Leave A Reply