play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनको मूल्य तोलामा १४ सयले घट्यो

0

भदौ, २० ।
सुनको मूल्य आज घटेको छ । हिजोको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको थियो । यस्तै तेजावी सुन आज प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply