play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

सुनको मुल्य १ सय रुपैयाँ घट्यो

0

काठमाण्डौं, भदौ १९ । बिहिबार सुनको मूल्य घटेको छ। ७३ हजार ४ सयमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यावसायी महासंघले जनाएको छ। तोलामा एक सय रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो। बिहिबार सुनको मूल्य घटेर ७३ हजार ४ सयमा कारोबार भइरहेको हो। त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य ७३ हजार १ सय र चाँदीको ९ सय ४० प्रतितोला मूल्य निर्धारण भएको जनाएको छ ।

Share.

Leave A Reply